Dark Mode
Zen-Z को प्रदर्शनका क्रममा आफ्नो ज्यान गुमाएका बिद्यार्थी , प्रहरी, सर्वसाधारणको सम्मान स्वरुप नेपाल बिद्यार्थि संघ तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नगर सभापति सुदिप केसिका अनुसार बिपि चोकमा दिप प्रजलन गरिएको बताएको छ ।
प्रतिक्रिया