logo

  • २० कार्तिक २०८२, बुधबार | Wed, 05 Nov 2025
  • Dark Mode

          Subscribe

    स्यार्पुतालको छेउमा महोत्सव लाग्दै

    स्यार्पुतालको छेउमा महोत्सव लाग्दै

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ दहमा १५ औं स्यार्पु प्रर्यटन,ब्यापार,साँस्कृतिक तथा खेलकुद महोत्सव – २०८२ (असोज २ देखि १३) संचालनका लागि स्यार्पुतालको आगनिमा पत्रकार सम्मेलन सम्पन्न भएको छ।आयोजक समितिका संयोजक शेरबिर बिक को अध्यक्षतामा भएको सम्मेलनमा बाँफिकोट ३ का अध्यक्ष तिलबिर केसि र पत्रकार,कलाकार को उपस्थिति रहेको थियो।

    नेपालका सय गन्तव्य स्थल मध्य एक स्यार्पुताल २.६ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ,महोत्सव मा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति का साथै स्थानीय झाकिहरु प्रस्तुत गरिनेछ।साथै पिङ,बालउधान,कृषि का स्टल र दैनिक उपभोग्य सामान का साथै भाँडा र सम्पुर्ण फेन्सी सामान सुलभ मुल्यमा पाइनेछन।

    स्यार्पुताल सङै यहाँ पुगेर सिमैछहरी झरना,अंगारे झरना,धागेचरी झरना,दादुरे ताल,बन्चरे झरना,स्यानिदह,भित्रीखोला गुफा,नेपानेको गुफा,स्यानिदह,बुढुमष्ट मन्दिर,भत्भते झरना,लगायतको अबलोकन गर्न सकिने छ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २२ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP