logo

  • २० कार्तिक २०८२, बुधबार | Wed, 05 Nov 2025
  • Dark Mode

          Subscribe

    बाँफिकोट दशमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

    बाँफिकोट दशमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । असोज २९ गत्ते देखि कार्तिक २ सम्म खेलकुद प्रतियोगिता हुने भएको हो ।

    गुप्त्ता दह खेलकुद बिकासको आयोजनामा खेल सुरु हुने अध्यक्ष पबन रसाइलीले बताए । रसाइलीका अनुसार भलिबल खेल खुल्ला स्वच्छ वडास्तरिय खेलाईनेछ । खेलाडिहरु खेल पोषाकमा अनिबार्य उपस्थित हुनु पर्ने छ। खेलाडिहरु आयोजकले तोकेको निश्चित समयमै अनिवार्य उपस्थित हुनुपर्ने खेलकुद बिकास समितिको भनाई छ ।

    अध्यक्ष पबन रसाईलिका अनुसार खेलाडि सम्बन्धित वडा बाहेकको पुष्टी भय टिम स्वत नकाउट गरिनेछ । खेलमा कुनै बिबाद आय आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ बताएको छ ।

    खेल बाँफिकोट १० भेरिखोलामा हुने छ । खेलहरु पुरुष भलिबल , महिला भलिबल र रस्साकस्सी हुने छन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ५ आश्विन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP