रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको स्यार्पु बहुमुखी क्याम्पसका प्राध्यापकहरुले क्याम्पस संचालक समितीका उपाध्यक्ष हर्कसिंह खत्रीलाई कारबाहिको माग गर्दै प्रेस बिज्ञप्ती निकालेका छन ।
बिज्ञप्तीमा भनीएको छ क्याम्पस संचालक समितिका उपाध्यक्ष हर्कसिंह खत्रीले त्रिबिको नियम बिपरित क्याम्पसको प्रमुख माथी हस्तक्षेप गरेको छ । कार्यलय समय बाहिर आएर प्रमुखलाई दबाबमा राखी अनुगमनको नाममा प्राध्यापक र नियोजित रातो लगाईएको छ ।
उपप्राध्यापक धनबहादुर केसिको फोटो खिची सामाजिक सन्चालमा राखीएको छ । प्राध्यापक संघ स्यार्पु बहुमुखी क्याम्पसका अध्यक्ष चुमानसिंह बोहराद्दारा जारी बिज्ञप्तीमा भनीएको छ ।
प्रतिक्रिया