logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    सिदार्थ माध्यामिक बिद्यालय मग्माको बिब्यस अध्यक्षमा तप्त पुन

    सिदार्थ माध्यामिक बिद्यालय मग्माको बिब्यस अध्यक्षमा तप्त पुन

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको सिदार्थ जनता माध्यमिक विद्यालयको अध्यक्षमा तप्त पुन चएन भएका छन । सत्रौँ विद्यालय व्यवस्थापन समितिमा पुन चयन भएको बिद्यालयले जनाएको छ ।

    तप्त पुनको अध्यक्षतामा ९ सदस्य समिती गठन भएको समाजसेबी तथा नेकपा माओवादी केन्द्रका बैकल्पिक प्रदेश कमिटी सदस्य गोर्ख कुसारिले बताए । त्यस्तै सातौँ शिक्षक अभिभावक संघको अध्यक्षमा दिपेन्द्र राज कुसारीको अध्यक्षतामा ११ सदस्य समिती सर्बसम्मत गठन भयको बताएको छ ।

    बिद्यालय ब्यबस्थापन समितिको सदस्यहरुमा पृर्थे खत्री , जुना परियार , नर व बिसी , बिपना कुसारी खनाल , प्रतिक्षा बि क कृत ब शाही वडा प्रतिनिधिमा वडा अध्यक्ष मनोज अधिकारी
    सदस्य सचिबमा नदिराम के सी चयन भएका हुन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ३१ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP