नेकपा माओवादी केन्द्र रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नम्बर ३ दह टोलको भेला सम्पन्न भएको छ । भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको बताएको छ ।
जसको अध्यक्षमा पवन कुमार मल्ल रहनु भएको छ भने
सचिबमा बशन्त मल्ल रहनु भएको नेकपा माओवादी केन्द्र दह टोल कमिटीले जनाएको छ ।
गठन कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य बेगम ओलि , गाउँपालिका सदस्य बेगम ओलि लगायतको सहभागीता रहेको थियोे
प्रतिक्रिया