नेकपा (माओवादी केन्द्र )बाँफिकोट गा पा वडा नं ३ को चौथो अधिबेसन बाट लाले ओकि अध्यक्षमा निर्बाचित भएका छन । वडा कमिटी १७ सदस्यको रहेको छ ।
उपाध्यक्षमा निर्मला मल्ल सचिब डिल बहादुर बोहरा
सहसचिव भरत बिक सृष्टि सुनार कोषाध्यक्ष श्रीस्टी सुनार रहेका छन ।
वडा सम्मेलनमा नेकपा माओवादी केन्द्र गाउँकमिटी सदस्य बेगम ओलि , जिल्ला समन्वय समिति बेगम देबकोटा वडा अध्यक्ष जोख तिलबिर केसि लगायतको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया