नेकपा माओबादि केन्द्र बाँफिकोट ४ को चौथो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । अधिबेशनले शसिराम रिजाल को अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको छ ।जसको उपाध्यक्षमा उपाध्यक्ष गोर्ख जैसि सचिब हिमाल रसाईलि र कोषाध्यक्ष संगीता धिताल रहनु भएको छ ।
वडा अधिबेशनमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ईन्द्रीरा बिएम , वाईसीएलका जिल्ला उपाध्यक्ष सेरबिर बिक , गाउँकमिटी अध्यक्ष राजेन्द्र पुरी , वडा अध्यक्ष शेरबहादुर बिक लगायतको सहभागीता रहेको थियोे ।
प्रतिक्रिया