बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा पाँच जनाले प्रबेश गरेका छन । गाउँपालिकाको वडा नम्बर ७ का ५ जना नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको बताएको छ ।
प्रबेश गर्नेमा खडक बहादुर खत्री, धन बहादुर खत्री, कैले खत्री, कुमारी खत्री र सरिता गौतम रहेका छन । उनिहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य नर बहादुर खत्रीले प्रबेश गराएका हुन ।
माओवादी केन्द्र बिकास प्रेमी पार्टी भएको भन्दै उनिहरु माओवादी केन्द्रमा प्रबेश गरेको बताएको छ ।
प्रतिक्रिया