logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    अविरल बर्षाले प्युठानमा पोखरीको माछा बगायो, ५ लाख बढिको क्षती

    अविरल बर्षाले प्युठानमा पोखरीको माछा बगायो, ५ लाख बढिको क्षती

    प्यूठान ।केहि दिनदेखि परेको अविरल बर्षाले प्युठानको खैरामा पोखरीको माछा बगाएको छ । अत्यधिक वर्षातले प्यूठान नगरपालिका–१ खैरा स्थित झिमरुक मत्स्यपालन तथा एकिकृत कृर्षि फर्मको ५ वटा माछा पोखरी भत्किदा माछा बगेका हुन । पोखरी फुटेपछि धानखेत, मोटरबाटो र नदीमा माछा गएको संचालक भोज बहादुर बस्नेतले बताउनुभयो । ५ वटा पोखरीमा रहेका सबै माछा बग्दा करीब ५ देखि ६ लाख बराबरको नोक्सानी भएको बस्नेतले बताउनुभयो । बस्नेतले ५६ रोपनी क्षेत्रफलमा १० वटा पोखरीमा मत्स्यपालन गदै आउनुभएको छ ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १२ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP