रुकुम पश्चिको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा भेडाशिल संरक्षण एवम् नयाँ शिव मन्दिर स्थापनार्थ आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् श्रीङ्गारिक महाआरति-२०८१ को आज उत्घाटन गरिएको छ
बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठाले महायक्षको उत्घाटन गर्नुभएको हो । आज बाट शुरु भएको महायज्ञ ९ दिन सम्म चल्ने बताएको छ ।


प्रतिक्रिया