logo

  • १५ मंसिर २०८२, आईतवार | Sun, 30 Nov 2025
  • Dark Mode

          Subscribe

    श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् श्रीङ्गारिक महाआरति-२०८१ को आज तेस्रो दिन पनि जारि

    श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् श्रीङ्गारिक महाआरति-२०८१ को आज तेस्रो दिन पनि जारि

    रुकुम पश्चिको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा भेडाशिल संरक्षण एवम् नयाँ शिव मन्दिर स्थापनार्थ आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् श्रीङ्गारिक महाआरति-२०८१ को आज तेस्रो दिन पनि जारी छ ।

    २४ गत्ते  बाट  शुरु भएको महायज्ञ ९ दिन सम्म चल्ने बताएको छ ।  ओम बौद्धिक सनातन धर्मको संरक्षण गरि भेडाको शिला संरक्षण , शिबजी मन्दीरको निर्माण गर्ने गरि ज्ञान महाज्ञय लगाइएको अध्यक्ष राजेन्द्र शाहिले बताउनुभयो । विभिन्न गुरुहरुले महायज्ञको बाचन गरिरहेका छन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २६ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP