रुकुम पश्चिममा समाजबादी प्रेस संगठनको जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला भेलाबाट अध्यक्षमा भरत चन्द निरबिरोध निर्बाचित हुनुभएको छ । चन्दको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा प्रकाश शर्मा महिला उपाध्यक्षमा आँचल मल्ल सचिबमा तुलसा मल्ल सहसचिवमा रमण परियार कोषाअध्यक्षमा सन्तोष परियार निरबिरोध निर्बाचित हुनुभएको हो ।
कार्यक्रममा समाजबादी प्रेस संगठनका केन्द्रिय सचिबालय सदस्य अमरराज पुनको विशेष उपस्थित रगेको थियोे ।
प्रतिक्रिया