Dark Mode
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सातौ मौराखारा गुरिल्ला म्याराथन उद्घाटन भएको छ । माओवादी केन्द्रका उपमहासचिव तथा पुर्ब मन्त्री जनार्दन शर्मा ( प्रभाकर ) ले कार्यक्रमको उत्घाटन गर्नु भएको हो ।
प्रतिक्रिया