logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    गिलबाङ गाउँनै जोखिममा

    गिलबाङ गाउँनै जोखिममा

    मुसिकोट नगरपालिका वडा नम्बर १ गिलबाङ गाउँ जोखिममा रहेछ छ । छिङको माथीगाउँ हुँदै कैलदेउ जाने सडकका कारण जोखिममा परेको समाजसेवी प्रजित बोहराको भनाई छ ।

    गिलबाङ गाउँमा २८ घरदुरी रहेका छन भने बाह्र महिना बस्ने ४ घरदुरी रहेको समाजसेवी बोहराको भनाई छ । बर्षायाममा बस्न साह्रै गाह्राे भएको स्थानियको भनाई छ ।

    लगातार बर्षाको कारण त्यस गाउँका सबै घर डुब्ने संभावना रहेको बताएको छ । माथी बाट आएको बाडिले रातभरि जागराम बस्ने हुने होकि भनेर चिन्ता स्थानियले मानिरहेका छन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १२ फाल्गुन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP