logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी रुकुम पश्चिमका ३ जना पक्राउ

    अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी  रुकुम पश्चिमका ३ जना पक्राउ

    अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका –२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन्।
    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

    बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।
    प्रहरीले उनीहरु माथि छानबिन गरिरहेको जनाएको छ । – अनलाईन खबरबाट



    स्यार्पु खवर स्यार्पु खवर    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP