logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    अमेरिकाले डिपोट गरि फर्काइएका डोटि डाङ्ग र रुकुम पश्चिमका

    अमेरिकाले डिपोट गरि फर्काइएका डोटि डाङ्ग र रुकुम पश्चिमका

    अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका छन् । अमेरिका जानलाई उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

    त्यस्तै उनीहरूले बयानको क्रममा अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूसँग सोधपुछमार्फत अमेरिका पठाउने भन्दै असुली गर्ने मानव तस्करीको र्‍याकेटसम्म पुग्ने विश्वास लिएको थियो । उनिहरुको नाम लिस्टमा हेर्नुहोला ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २१ फाल्गुन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP