logo

  • १५ मंसिर २०८२, आईतवार | Sun, 30 Nov 2025
  • Dark Mode

          Subscribe

    एकीकृत समाजवादी रुकुम पश्चिमको अध्यक्ष सुरज

    एकीकृत समाजवादी रुकुम पश्चिमको अध्यक्ष सुरज

    एकीकृत समाजवादी रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनबाट खलंगाको बालमन्दीरमा सम्पन्न भएको छ ।  सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको बताएको छ ।  सुरज परियार अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।  

    उपाध्यक्ष शेरबहादुर बोहरा  उपाध्यक्ष , दीपकराज खड्का सचिव धनराज खड्का उपसचिव , अमरराज पुन उपसचिव , हिरा रेउले पुरी ,उपसचिव , खमबहादुर ओली रहनुभएको छ ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २८ फाल्गुन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP