logo

  • २१ मंसिर २०८२, शनिबार | Sat, 06 Dec 2025
  • Dark Mode

          Subscribe

    प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता बम रिहा

    प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता बम रिहा

    काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

    आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुईपक्षीय छलफलपछि उनी रिहा भएका हुन् ।

    भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ गरि हेटौंडा ल्याइएका उनलाई केहिबेर अघि मकवानपुर प्रहरीले रिहा गरेको हो ।

    पक्राउ परेका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् ।
    # मध्याह्न दैनिक #



    स्यार्पु खवर स्यार्पु खवर    
  • ३ चैत्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP