logo

  • २० कार्तिक २०८२, बुधबार | Wed, 05 Nov 2025
  • Dark Mode

          Subscribe

    कालोपत्रे भएको २ दिनमै भत्कियो

    कालोपत्रे भएको २ दिनमै भत्कियो

    प्रचण्ड खत्री

    रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको माछमी देखि बाँफिकोट गाउँपालिकाको गाराघाट देखि छिनखेत हुँदै नाउँला स्कुल सम्मको सडक पिचको काम धमाधम भैरहेको छ ।  छिनखेत बाट सडक केही दिनका लागि सडक बन्द गरेर काम भैरहेको छ ।

    सडक पिच भएको २ दिनमै  कालो पत्रे भत्किएको छ । ठेकेदार कम्पनीले सडक पिचको लागि मात्रा कम राखेर काम गरेकोले कालो पत्रे उत्रिएको स्थानिय बुद्धिजिबिको भनाइ छ ।

    पुर्बाधार बिकास कार्यलय मार्फत हिमालय गौरीशंकर कन्ट्रक्सन काठमाडौले कामको जिम्मा लिएको थियोे ।
    उक्त काम अहिलेसम्म कछुवाको गतिमा भएता पनि कालोपत्रेको काम सुरु गरेको थियोे ।

    कालोपत्रेको काम सुरु गरेको २ दिनमै यसरि उम्कन सुरु गर्नु ठेकेदार लापरबाहीका कारण भएको स्थानियले बताएका छन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP