logo

  • २० कार्तिक २०८२, बुधबार | Wed, 05 Nov 2025
  • Dark Mode

          Subscribe

    स्यार्पु बहुमुखी क्याम्पस बाफिकोटका उपप्राध्यापक केसिको १८ गत्ते सम्मको हाजिर भेटियो

    स्यार्पु बहुमुखी क्याम्पस बाफिकोटका उपप्राध्यापक केसिको १८ गत्ते सम्मको हाजिर भेटियो

    स्यार्पुताल बहुमुखी क्याम्पसका उपप्रध्यापकले १८ गत्ते सम्मको हाजिर लगाएको भेटीएको छ । बाफिकोट गाउँपालिका वडा नम्बर ५ काडा निवासी धनबहादुर केसिले हाजिर लगाएको भेटीएको हो ।

    क्याम्पस संचालक समितीका उपाध्यक्ष हर्कसींह खत्री अनुगमनमा जादा हाजिर रजिस्टारमा १८ गत्ते सम्मको हाजिर भेटीएको बताए । १२ गत्ते क्याम्पसमा गएर हाजिर लगाएको उपाध्यक्ष खत्रीको भनाइ छ ।

    क्याम्पसमा ज्यादती भएको खत्रीको भनाइ छ । क्याम्पस संचालक समितिका अध्यक्ष धर्मबहादुर केसिलाई बुझ्दा आफुलाई यो बिषयमा जानकारी नभएको र जानकारी आएमा छलफल गरिने बताउनुभयो ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १६ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP