प्रेस सेन्टर नेपाल सल्यानको छैठौं जिल्ला अधिबेशन शुक्रवार सम्पन्न भएको छ । अधिबेशन बाट अध्यक्षमा सरिता कुमारी चलाउने चयन भएकि छिन ।
जसको उपाध्यक्षमा महेशकुमार वली, खिमा बोहोरा, सचिव अमृत कुमार बुढाथोकी, सह सचिव कमल धिताल, प्रदिप घर्ती मगर, कोषाध्यक्ष रामप्रसाद शर्मा रहनु भएको छ ।सदस्यहरु नवीन रावत, महेश विक, चन्द्रप्रकाश वली, महेश वली रहेका छन ।
प्रतिक्रिया