रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर पाँच खारखोला बस्ने जनक जनक बिकले आफ्नो बुवा कर्नबिर बिकको उपचारका लागि सहयोग गरिदिन हुन अनुरोध गरेका छन ।
बिक निमुनियाबाट ग्रसित भै जिल्ला अस्पताल सल्ले, कार्तिक ०५ भेरी अस्पताल, कार्तिक ०७ नरसिङहोम नेपालगंन्ज ,कार्तिक १२ टिचिङ हस्पिटल,कार्तिक१४ बिपि स्मृति हस्पिटल काठमाडौं उपचार गरिएको छोरा जनक बिकको भनाई छ ।।
बिकलाई अहिले मुटुमा समस्या भएको छ । पुस ०७गत्ते देखि थप मुटुमा समस्या आई हाल मोनमोहन कार्डियोथोर्यासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचार भैराखेको छोराको भनाई छ ।
डाक्टरको सल्लाह बमोजिम अझै उहाँको थप उपचार गर्नुपर्ने देखिन्छ र हाल सम्म पाँच लाख भन्दा बढी खर्च भैं सकेको थप उपचार गर्न आर्थिक अबस्था कमजोर भएकाले सहयोग गरिदिन छोरा जनकले आग्रह गर्नु भएको छ ।
सहयोग गर्न चाहनेले जनक बिकको
लक्ष्मि सनराईज बैंक रुकुम पश्चिम खलंगा शाखाको खाता नम्बरमा 04325000123 र फोन पेय 9869782361 जम्मा गरिदिन हुन आग्रह गरेका छन ।
प्रतिक्रिया