logo

  • २७ कार्तिक २०८२, बुधबार | Wed, 12 Nov 2025
  • Dark Mode

          Subscribe

    सुचना छापेको ४ बर्ष भैसक्दा पनि बाँफिकोट गाउँपालिका केही वडाले भुक्तानी गरेनन

    सुचना छापेको ४ बर्ष भैसक्दा पनि बाँफिकोट गाउँपालिका केही वडाले भुक्तानी गरेनन

    रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाका केही वडाले दशै तिहारको छापेको सुचनाको पैसा अहिलेसम्म भुक्तानी गरेका छैनन । २०७९ सालमा छापीएको दशै तिहारको भुक्तानी गर्न सकेका छैनन ।

    गाउँपालिकाको वडा नम्बर १ वडा नम्बर ३ वडा नम्बर ५ वडा नम्बर ६ वडा नम्बर १० का वडाहरुले अहिलेसम्म भुक्तानी गरेका छैनन । उक्त सुचना मध्याह्न राष्ट्रिय दैनिकमा छापीएको थियोे ।

    पटक पटक पैसा माग्दा पनि वडा अध्यक्ष र सचिबले बेवास्ता गरेका छन । करिब ४ बर्ष भैसक्दा पनि पैसा दिने कुनै पनि सुरशार छैन । नैतिकता हिसाबले प्रश्न उठाउन बेईजत वडा कार्यलयको हुने गर्दछ ।

    पैसा माग्दा नसुने जस्तो गर्ने , फोन गर्दा नउठाउने गरेका छन । पटकपटक बोलाएर कुरा राख्दा पनि नसुने जस्तो गरेका छन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ८ आश्विन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP