logo

  • २७ कार्तिक २०८२, बुधबार | Wed, 12 Nov 2025
  • Dark Mode

          Subscribe

    झारमारे जिप दुर्घटना अपडेट – ६ जनाको परिचय खुल्यो

    झारमारे जिप दुर्घटना अपडेट – ६ जनाको परिचय खुल्यो

    रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको परिचय खुलेको छ ।

    मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीया कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ बर्सिया दिलमाया बुढा, १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला वि.क., २२ बर्षीय गोपाल ओली रहेको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

    यसअघि ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भए पनि प्रहरीले भने ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । १ जनाको सनाखत भएको छैन । १० जना घाइते भएका छन् । उनीहरूको परिचय नखुलेको उहाँले बताउनुभयो । उहाँका अनुसार घाइतेहरूलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले ल्याइँदै छ ।

    खलङ्गाबाट स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ कने जिप बाँफिकाेट ७ मा दुर्घटना भएको हो ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ८ कार्तिक २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP